१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीले पनि गरे दाबी पेस

२ वैशाख, काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।  यसअघि नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेश गरेका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा एस लगायत दलहरूको समर्थन रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १६:०९