हाथवे इन्भेष्टमेन्टको लक इन अवधि समाप्त
२ वैशाख, काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि हिजो चैत १ गते समाप्त भएको हो ।
प्रकाशित मिति : 09:46









