२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

माथिल्लो मैलुङ खोलाको ‘लक इन’ अवधि आज सकिँदै

२ वैशाख, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते) सकिँदै छ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  ‘लक इन’ अवधि सकिएपछि याे सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

प्रकाशित मिति : 09:18