१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

२८ चैत, काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १३:४७