१० फाल्गुन २०८२, आईतवार | Mon Feb 23 2026

नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा कोमल बहादुर खत्री नियुक्त

१८ चैत, काठमाडाैँ। नेपाल टेलिकमको संचालक समिति सदस्यमा कोमल बहादुर खत्री नियुक्त भएका छन्। उनी टेलिकममा सञ्चालक कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधीको रुपमा सञ्चालक समितिको सदस्यको रुपमा नियुक्त भएका हुन् ।

नवनियुक्त सञ्चालक खत्रीले चैत १५ गते पद तथा गोपनियताको शपथ लिएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार ११:०३