३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

शतप्रतिशत हकप्रद निष्कासन गर्दै तेह्रथुम पावर

१५ चैत, काठमाडौँ। तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

कम्पनीले रु.१०० अंकित दरका ४० करोड रुपैयाँ बराबरको कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १०:२२