१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

कार्कीले लिए वन राज्यमन्त्रीको शपथ

१२ चैत, काठमाडौँ । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन्। सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्कीलाई शपथ खुवाएका हुन्।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १६:२१