११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सरकारको नाममा आयो बाँसबारीको १० रोपनी जग्गा

९ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १७:३८