११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

२९ फागुन, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन एसियाली विकास बैंकको वार्षिक बैठकमा सहभागी हुन जर्जिया जाने भएका छन् । फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ८०२१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७ औं वार्षिय बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वतको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्ण गरेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १७:०४