२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

गण्डकी प्रदेशकमा भूकम्पको धक्का

२६ फागुन, काठमाडाैँ । गण्डकी प्रदेशमा भूकम्पको धक्का महशुष गरिएको छ छ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

शनिबार बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताएका छन । भूकम्पले गण्डकी प्रदेशका सबैजसो जिल्लामा धक्का दिएको थियो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार १३:३३