११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

२१ फागुन, काठमाडौं । संसद बैठक स्थगित भएको छ। सोमबार ११ बजे बस्ने भनिएको बैठक विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित  गरिएको हो।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ११:५९