यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
२१ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (फागुन २१ गते) साेमबारका लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३५ रुपैयाँ र बिक्रीदर १३२.९५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.४५ रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ ताेकिएकाे छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.४५ रुपैयाा र बिक्रीदर १६८.२१ रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १०:२९