१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमालेबाट पदम गिरी सरकारमा जाने

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । आज बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:४३