५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा थपियो ८ लाख ६० हजार कित्ता बोनस सेयर

१७ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १४:१९