नेप्सेमा थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत
१७ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिटिजन लाइस इन्स्योरेन्स कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा कम्पनीकाे ५ प्रतिशत बाेनस बापतकाे १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ।
उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा जम्मा भएपछि दोस्राेबजार कारोबार गर्न सक्नेछन् ।
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार ११:३८












