७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (फागुन १७ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३८ रुपैयाँ र बिक्रीदर १३२.९८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४३.२० रुपैयाँ र बिक्रीदर १४३.८४ रुपैयाँ ताेकिएकाे छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.४५ रुपैयाँ र बिक्रीदर १६८.२१ रुपैयाँ कायम गरिएको छ । एक कतारी रियालको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४७ रुपैयाँ रहेको कायम भएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १०:४५