७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१६ फागुन, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज(फागुन १६ गते) का लागि विदेशी विनिमयको दर ताेकेकाे छ । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४३.६४ रुपैयाँ र बिक्रीदर १४४.२९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.८९ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ कायम गरिएको छ । एक कतारी रियालको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ रहेको कायम भएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार ११:१९