२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

एमालेकाे अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

१४ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमालेकाे अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएकाे हाे । विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका हुन् । एमाले, राप्रपा र रास्वपाकाे अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ११:४२