२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त

१३ फागुन, काठमाडाैँ। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतनत्र विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आईतवार १४:४५