२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा बिहानै भूकम्पको धक्का

८ फागुन, काठमाडौँ । मंगलबार बिहान काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का महशुष गरिएको छ । मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्पको धक्का महशुष भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बागमी प्रदेशको दोलखा केन्द्रबिन्दु भएर मंगलर बिहान ४ बजेर ५८ मिनेटमा ४ दशमलब १ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । दोलखाको हटडाडाँ केन्द्रविन्दु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलवार ०७:१८