२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

४ फागुन, काठमाडाैँ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार १०:२७