२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

स्टार माइक्रो इन्स्योरेन्सले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

४ फागुन, काठमाडाैँ। स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २७ गते प्रथम साधारण सभा आह्वान गरेको हो ।

उक्त सभाले आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले गत आर्थिक बर्षकाे सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालक समिति निर्वाचन गर्ने,सञ्चालक समितिले सिफारिस गरेको स्वतन्त्र सञ्चाल नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रकाशित मिति : 09:45