१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

चन्द्रागिरी हिल्सको सीईओमा प्रधान नियुक्त

२५ माघ, काठमाडाैँ । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अरुण प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले माघ २५ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १७:२१