७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

बढ्यो डलरको भाउ, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१६ माघ, काठमाडाैँ । आज डलरको भाउ बढेकाे छ । नेपाल राष्ट्र बैंकले आज(माघ १६ गते) का लागि निर्धारण गरेको विदेशी विनिमय दर अनुसार डलरको मूल्य बढेकाे हाे ।

राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७२ रुपैयाँ र बिक्रीदर १३३.३२ रुपैयाँ ताेकिएकाे छ । त्यस्तै आज एक यूरोको खरिददर १४३.५९ रुपैयाँ र बिक्रीदर १४४.२४ रुपैयाँ कायम गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.५७ रुपैयाँ र बिक्रीदर १६९.३३ रुपैयाँ कायम गरिएको छ । यस दिन एक कतारी रियालको खरिददर ३६.४० रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १०:४०