७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१४ माघ, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (माघ १४ गते) का लागि विदेशी विनिमय  दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.६९ र बिक्रीदर १३३.२९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज एक यूरोको खरिददर १४४.२९ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ ताेकिएकाे छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.०९ र बिक्रीदर १६९ं८५ रुपैयाँ कायम गरिएको छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.५८ रुपैयाँ र बिक्रीदर ८७.९८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १०:३९