७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

शुक्रबार यस्तो छ सुनको मूल्य

१२ माघ, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनचाँदी दुबैको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल आज सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार १२:१५