१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

११ माघ, काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

माघ १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०७९र८० मा सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार ११:३२