१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

५ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार आएका छन् । राष्ट्रिय योजना अयोगामा कार्यरत सहसचिव परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएकाे हाे ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी मधेसी आयोगमा सरूवा भएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार १७:५३