८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश वितरण गर्ने

२६ पुस, काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडकाे साधारणसभा सम्पन्न भएकाे छ । बैंककाे १६औं वार्षिक साधारणसभा आज (पुस २६ गते बिहीबार) सम्पन्न भएकाे हाे ।

 सभाले आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिबेदन पारित गरी गर्दै आर्थिक बर्ष २०८०/८१को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेकाे छ । साथै, सभाले सेयरधनीका लागि ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस सेयर गरी कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १६:५३