७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

नयाँ वर्षको पहिलो दिन यस्तो छ सुनको मूल्य

१६ पुस, काठमाडौं । अंग्रजी नयाँ वर्षको पहिलो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ र तेजावी १ सुन १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि सुन साेही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १०:५६