नेपाल उद्योग परिसंघका महानिर्देशक जोशीलाई पितृशोक
१२ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघका महानिर्देशक तथा पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीलाई पितृशोक परेको छ ।
उनका बुवा तुलारामको उपचारका क्रममा बुधबार८४ बर्षकाे उमेरमा निधन भएको हाे । जोशीको बुधबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । ।
प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १२:२७