२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

हिमालयन रि इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

१२ पुस, काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।

अब क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १०:४३