१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

तस्बीरमा हेर्नुस्, नयाँ हल, नयाँ कुर्सी र नयाँ टेबुलमा जारी मन्त्रिपरिषद् बैठक

४ पुस, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक नयाँ हलमा बस्न सुरू गरेको छ । बुधबारदेखि प्रधानमन्त्री कार्यालयको नयाँ हलमा सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । बुधबार बिहान ११ः३० मा सुरू भएको मन्त्रिपरिषद्को बैठक नियमित भएको आचार्यले जानकारी दिए । नयाँ हलको बैठका तस्बिर तल हेर्न सक्नुहुन्छ । तस्बिरः  प्रदीपराज वन्त, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ४ पुष २०८०, बुधबार ११:५२