१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

उन्नति सहकार्य लघुवित्तले लाभांश नबाँड्ने, सेयरधनीको हात खाली !

२८ मंसिर, काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नबाँड्ने भएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/ ०८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।

कम्पनीको गत मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट बोनस सेयर तथा नगद लाभांश नदिने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गरी राष्ट्र बेंककने स्वीकृति पश्चात साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार ११:४३