२० असार २०८१, बिहीबार | Thu Jul 4 2024

परामर्शका लागि शितल निवासमा पुगेका पराजुलीलाई राष्ट्रपतिको धन्यवाद


१ चैत, काठमाडौँ । प्रधानन्यायाधीशबाट अवकाश पाएका गोपाल पराजुलीलाई राष्ट्रपति भण्डारीले धन्यवाद दिएकी छिन । बिहीबार बिहान ठूलै अपेक्ष बोकेर शिलत निवास पुगेका पराजुलीलाई राष्ट्रपतिले धन्यवाद भनेपछि पराजुली अक्क न बक्क भएका छन ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार पराजुलीले आफ्नो कुरा राखिसकेपछि राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीशको रुपमा गरेको कामका लागि धन्यवाद दिएकी थिएन ।

न्याय परिषद् सचिवालयले बुधबार पत्र थमाए पनि आफूले त्यसलाई अस्वीकार गर्ने जनाउँदै आएका पराजुलीले राष्ट्रपतिले आफ्नो संरक्षण गरिदिने विश्वास गरेका थिए तर राष्ट्रपतिले धन्यवादमात्र दिएर फर्काइदिएकी छिन ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ११:५९