१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?

१२ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंकको मूल्य समायोजन भएको छ । नेप्सेमा मंगलबार ग्लोबल आइएमई बैंकको १ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २०८ रूपैयाँ ९१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै बुधबारबाट सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १६:५६