१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

४ मंसिर, काठमाडौं। नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाइ वितरण गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १०:१३