२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा रिट

१ मंसिर, काठमाडाैं । टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट परेको हाे । सरकारले गत कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेको थियो।

सरकारको उक्त निर्णयविरूद्ध शुक्रबार अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च पुगेका हुन्।  उनको रिट दर्ता प्रक्रियामा छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १२:२६