२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

कार्तिक २१ मंगलबार

मेष :- चिठ्ठा शेयर जस्ता क्षेत्रमा गरेको लगानीले इच्छित प्रतिफल नदिएपनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुने ।

वृष :- मन अस्थिर रहनुका साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

मिथुन :- मनमा प्रसन्नता छाउनुका साथै कार्यसिद्धिको शुभफलदायक योग ।

कर्कट :- बोलीको सकारात्मक प्रभाव बढ्नुका साथै शुभ कार्यको चर्चा चल्ने ।

सिंह :- कुनै सभा समारोहमा सहभागी हुने अवसर जुटेसँगै नयाँ ज्ञान प्राप्तिको मौका मिल्ने ।

कन्या :- सामाजिक स्थानमा केही खलबल आउनुका साथै मानसिक चिन्ता बढ्ने उच्च सम्भावना ।

तुला :- ठीक समयमा गरेको उचित निर्णयले नाम र दाम दुबै आर्जन हुने योग ।

वृश्चिक :- विपरीतलिङ्गी साथीको राम्रो साथसहयोग प्राप्त हुनुका साथै गरिरहेको कामभन्दा बाहिरी कामबाट फाइदा हुने ।

धनु :- रोकिएका कार्यहरु पुन: सुचारू हुनुका साथै नयाँ कार्ययोजना तय हुने ।

मकर :- आलस्यता बढेसँगै अन्तिममा पुगेर भइरहेको काम बिग्रिने उच्च सम्भावना ।

कुम्भ :- कलासाहित्यमा रुचि बढ्नुका साथै राज्यपक्षबाट साथ सहयोग प्राप्त हुने ।

मीन :- शत्रुपक्षको हारसँगसँगै आफूले गरेको कार्यमा आत्मसन्तुष्टि मिल्ने ।

शुभ दिन !

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलवार ०७:४७