२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर अर्को शक्तिशाली परकम्प

२० कात्तिक, सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १७:०७