२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित भ्रमण स्थगित गरिएको हाे ।

कात्तिक २२ मा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तयारीमा थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:५५