२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्जन: ॥
_____________
#दैनिक_राशिफल

कार्तिक १८ शनिबार

मेष :- आफन्तजनसँग वैचारिक मनमुटाव पर्ने साथै इच्छित खानाको उपभोगमा विघ्नबाधा उत्पन्न हुने ।

वृष :- आरोग्यतामा थप वृद्धि आउने साथै मनमा प्रसन्नताको बहार छाउने ।

मिथुन :- आर्थिक संकटको सामना गर्नुपर्ने साथै मानसिक असन्तुष्टिको ज्वारभाटामा मन डुब्ने ।

कर्कट :- सामाजिक मानसम्मानमा वृद्धि आउने साथै नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाइदा दिने ।

सिंह :- विश्वासपात्रबाटै घातप्रतिघातको उच्च सम्भावना साथै नसोचेको ठाउँमा अनावश्यक धननाश हुने ।

कन्या :- शुभ समाचारको आगमनले मन प्रसन्न हुने साथै शुभेच्छुकसँग रमाइलो भेटघाटको मौका मिल्ने ।

तुला :- स्वास्थ्यस्थिति अनुकूल प्राय रहेपनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

वृश्चिक :- आशा गरेको व्यक्ति स्थानबाट निराश बन्नुपर्ने साथै व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ने ।

धनु :- अनायास स्वास्थ्यमा नकारात्मक परिवर्तन आउने साथै अनावश्यक वादविवादले मन खिन्न हुने ।

मकर :- थालेका कार्यले उचित गतिमा सार्थक मार्ग पक्रिने साथै मनमा शान्ति मुहारमा कान्ति छाउने ।

कुम्भ :- प्रतिस्पर्धात्मक कार्यमा उत्कृष्टता प्रदर्शन गरिने साथी यत्रतत्र यश कीर्ति फैलने ।

मीन :- मनमा अशान्तिको कालो बादल मडारिने साथै यात्राको क्रममा अनेकन विघ्नबाधा सहनुपर्ने ।

शुभ दिन !

© ज्यो. सूर्य पौडेल
________________________________
#अब_ज्योतिषीय_परामर्श_फोनबाटै
(इच्छुकका लागि)
मोबाइल :- 9847654412/9806140816
imo/viber/whatsApp :-9806140816
धन्यवाद !

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०८:१४