२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

सेयर खरिदबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई ओम मेगाश्री फर्मास्युटिकल्सको अनुरोध

१२ कात्तिक, काठमाडौं ।  ओम मेगाश्री फर्मास्युटिकल्सले सेयर खरिदबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले हाल कामय सेयरधनीहरुलाई १ः०।२ अनुपातमा सेयर बिक्रीको स्वीकृति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता सेयरबापतको रकम ३५ दिनभित्र जम्मा गर्न सेयरधनीहरुलाई अनुरोध गरेको हो ।

यो अवधिमा रकम जम्मा नगरेको खण्डमा वा सेयर बिक्री गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेरबमोजिम अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आईतवार १२:०४