१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कांग्रेसले कोशीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सत्तापक्षकाे बेन्चमा बस्ने

१ कात्तिक, काठमाडाैं । नेपाली कांग्रेस कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको छ। कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीको पक्षमा मतदान पनि गर्ने र सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको सांसद हाे ।

कांग्रेस नेता शेखर कोइराला पक्षका सांसद केदार कार्कीले कांग्रेसका ८ सांसद लिएर नेकपा एमालेको सनर्थनमा मुख्यमन्त्री बनेपछि संस्थापन पक्ष असन्तुष्ट छ। कार्कीले अहिले केहिबेरमा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १२:५६