२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बाजुरामा पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प

१६ असोज, बाजुरा । बाजुराका केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको हाे ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १५:३४