२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१६ असाेज, काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले एफपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिपाएकाे छ ।

धितोपत्र बोर्डकाे अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १०० अंकित दरका १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ  निष्काशन गर्नेछ । कम्पनीकाे एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १३:००