१२ पुष २०८२, शनिबार | Sat Dec 27 2025

६.८ प्रतिशत लाभांश इकाईधनीको खातामा जम्मा, तपाईंको आयो त ?

१४ असोज, काठमाडौं । एनआइबीएल प्रगति फण्डले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले असोज १२ गतेदेखि आफ्ना इकाईधनीहरुको खातामा  ६.८ प्रतिशत नगद लाभांश पठाउन सुरु गरेको हो ।

डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुकाे  खातामा उक्त नगद लाभांश जम्मा भएकाेहाे । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आईतवार १२:५२