१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले बागमती अधिवेशनः सहमतिका नाममा नेताको खल्तीबाट नाम झिकेपछि जेपीको आपत्ति

१२ असोज, काठमाडौँ । नेकपा एमालेको बागमती अधिवेशनमा अच्चमका परिदृष्य देखिएका छन । पाँच रूपैयाँ लिएर उम्मेदवारी लिएका उम्मेदवारहरूको नाम सहमतिको नाममा बिना सूचना काटिएको छ । भूगोलमा सहमतिको नाममा नेताहरूले माथिको आदेश भन्दै नामहरू खल्तीबाट निकालेर सहमति भन्दै घोषणा गर्न थालेपछि एमाले सिन्धुपाल्चोकका नेता जेपी सिलवालले प्रतिरोधको चेतावनी दिएका छन ।

सिलवाले अध्यक्ष मण्डलको दादागिरी सह्य नहुने बताएका छन । उनले निर्वाचनको मुखैमा विना सहमति जबर्जस्त रुपमा, विभिन्न प्रलोभनमा परेर गरिएको निर्णयमा असहमति रहेको बताएका छन । उनले गलत र घृणित क्रियाकलापक्क विरुद्ध मैदानमा लागिरहने बताएका छन ।

सामाजिक सञ्जाल मार्फत जेपीले यस्तो भनेका छन

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १२:२८