१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

कामना सेवा विकास बैंकका ग्राहक एनएस युनिसेक्स सैलुनमा छुट

११ असाेज, काठमाडाैं । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सैलुनबीच बुधबार मर्चेन्ट सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले रुपन्देही नगरपालिका–७ देवदहस्थित एनएस युनिसेक्ट सैलुनले प्रदान गर्ने सेवामा कपाल काट्दा तथा स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार १०:०८