नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन
७ असाेज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक बैंककाे मूल्य समायोजन भएकाे छ । नेप्सेमा माछापुच्छ्रे बैकको १३.३० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३३२ रूपैयाँ ६६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य २६३ रुपैंया ६० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १६:१९












